SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

बजाजको नि:शुल्क चेकअप क्याम्प: लेबरदेखि स्पेयर पार्ट्ससम्म छुटै छुट

काठमाडौं । बजाजले राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प सुरु गरेको छ । चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले उक्त क्याम्प सुरु गरेको हो ।