एक्सट्रिम इनर्जी ड्रिंक विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक
विराटनगर । आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिंक बनेको छ । विराट एक्स्पोको नवौँ संस्करणका लागि आयोजक र एक्सट्रिम इनर्जी ड्रिंकबीच मुख्य प्रायोजनसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको हो ।
