भोटेकोशी बाढी: २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन
काठमाडौँ । २८१ जनाको शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौँ ल्याइएको शव गोकर्णेश्वरमा व्यवस्थापन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
