एमाले सचिवालय बैठक सुरु
काठमाडौं, १ साउन । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजदेखि सुरु भएको छ। बैठकमा पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको तयारीसहित राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी विषयमा औपचारिक छलफल थालिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
