‘ग्रे जोन’ रिपोर्टबारे प्रधानमन्त्रीदेखि रविसम्मले जवाफ दिनुपर्छ: महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले ‘द ग्रे जोन’ नामक रिपोर्टमा नाम जोडिएका व्यक्तिहरूले जनतासामु स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् । रिपोर्ट गलत भए तथ्यसहित खण्डन गर्नुपर्ने र सही नभएको प्रमाणित गर्नुपर्ने, अन्यथा त्यसमा उठाइएका प्रश्नको उत्तर दिनुपर्ने उनको भनाइ छ ।
