सम्पत्ति शुद्धीकरण विभागको ऐतिहासिक उपलब्धि : एकै वर्षमा ७८ अर्बको मुद्दा दायर
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०८१/८२ मा कार्यसम्पादनका दृष्टिले ऐतिहासिक फड्को मारेको छ। विभागका अनुसार, यस आर्थिक वर्षमा मात्र २० वटा मुद्दा विभिन्न जिल्ला अदालतहरूमा दायर गरिएका छन्, जसमा ८० जना व्यक्ति र २१ संस्था विरुद्ध ७८ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको बिगो माग दाबी गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
