SHARE
बुटवल टुडे · बिहीबार १ साउन २०८२ ०९:१० AM · 1 मिनेट पढाइ

सर्पको टोकाइबाट कपिलवस्तुमा १४ महिने शिशुको मृत्यु

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण १४ महिने शिशु सङ्गीता पासवानको मृत्यु भएको छ। झगरु पासवानकी छोरी सङ्गीतालाई गएराति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। सर्पदंशपछि अचेत भएकी उनलाई तत्काल बहादुरगञ्ज अस्पताल पुर्‍याइएको थियो।