लक्ष्य भन्दा कम राजस्व सङ्कलन
बाँके, १ साउन । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्य धन्दा कम राजश्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले गत आर्थिक बर्षमा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपैयाँ राजश्व सङ्कलन भएको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
