इलाममा धारिलो हतियार प्रहार, भाइको मृत्यु
काठमाडौं ।इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बुधबार राति भएको घटनामा २१ वर्षीय प्रकाश चापागाईंको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली गएका ३२ वर्षीय निरोज चापागाईं र उनका भाइ प्रकाशमाथि किरण शेर्पाले धारिलो हतियारले आक्रमण गरेका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
