जेनजी आन्दोलनमा भएको दमनको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ : नेता बस्नेत
काठमाडौं : नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्।कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र-१ क्षेत्रीय कार्यसमितिले शनिबार बाह्रविसेमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता बस्नेतले जेनजी आन्दोलनका क्रममा प्रहरीले मात्रै नभए अन्यत्रबाट पनि गोली चलेको आशंका गर्दै छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
