भूमि मन्त्रीको खुलासा : “अडियो मेरो होइन, नियोजित बदनाम गर्ने प्रयास”
काठमाडौं, १ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूमाथि सार्वजनिक रूपमा आएका अडियो र त्यसमा उठेका विषयहरू आफू र मन्त्रालयसँग कुनैसम्बन्ध नभएको दाबी गरेका छन्। मन्त्रालयको एकवर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले पोखराको एक जग्गा प्रकरणसँग जोडिएको अडियो चर्चामा आएपछि आफू पनि अनाहकमा विवादमा मुछिएको बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
