तमु गुरुङ्हरुको महान पर्व “ह्युल च्युपा त्हि” मनाइयो
बुटवल, १ साउन । तमु गुरुङ्हरुको महान पर्व “ह्युल च्युपा त्हि” नयाँ राज्य बिस्तार पर्व विविध कार्यक्रम सहित बुटवलमा मनाइएको छ । प्राचीनकालमा गुरुङ्हरुको राज्य भएको र उक्त राज्य बिस्तार गरिएको आजको दिनलाई पर्वको रुपमा मनाउन थालिएको कार्यक्रमका बक्ताहरुले बताएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
