आज कर्णालीमा देउडा पर्व धमधामले मनाइयो
सुर्खेत,१ साउन । कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वलाई विशेष महत्त्व दिएर आज सार्वजनिक बिदा पनि दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ–संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
