चिदीचौर खेलमैदानमा जोखिम बढ्दो
गुल्मी, १ साउन । गुल्मीको सदरमुकाम तम्घास, तम्घासको मुटु चिदीचौर । सरकारी कार्यालयको नजिकै चिदिचौर खेल मैदान । उक्त मैदानमा अहिले पानी जम्मा गर्ने स्थलको रुपमा परिणत भएको छ । पानी पर्दा पानी जम्मा भएर जोखिम भएको छ भने नपर्दा पनि खाडल भएर जोखिम बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
