SHARE
बुटवल टुडे · बिहीबार १ साउन २०८२ ०३:२६ PM · 1 मिनेट पढाइ

१२ वर्षमा बन्यो भवन

पाल्पा, १ साउन । भारतीय राजदुताबासबाट सदरमुकाम तानसेनमा कृषिउपज भण्डारणका लागि शित भण्डार निर्माण गर्न आर्थिक सहयोग प्राप्त हुने भयो भन्दा नगरपालिकाद्वारा आयोजित बैठकमा सहभागी सबैमा खुसीको सिमा नै थिएन ।