एमालेमा पदाधिकारी घटाउने प्रस्ताव, अध्यक्षसहित ११ जना मात्रै
काठमाडौँ । नेकपा एमालेमा पदाधिकारी संख्या घटाउने प्रस्ताव भएको छ। नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान अधिवेशनका लागि तयार भएको विधान मस्यौदा प्रस्तुत गर्दै पदाधिकारी संख्या घटाउने प्रस्ताव गरेका हुन्। जसमा ११ जना मात्रै पदाधिकारी बनाउने उल्लेख गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
