एआईलाई अतिरिक्त नियमन आवश्यक छैन, सुरक्षाको जिम्मा हामी आफैँले गर्नुपर्छ: जेन्सेन हुवाङ
एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुवाङले मंगलबार सेल्सफोर्सको ड्रीमफोर्स सम्मेलनमा बोल्दै एआईबाट उत्पन्न हुन सक्ने जोखिमबारे आफ्नो धारणा स्पष्ट पारेका छन्।
