SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ०१:२१ AM · 1 मिनेट पढाइ

रोल्पाका स्थानीय सरकार: आम्दानी नहुँदा  सङ्घ सरकारकै भर

रोल्पा, ०२ साउन । रोल्पा नगरपालिकाले अघिल्लो आव ८१ करोड ३३ लाख ६२ हजार रुपैयाँको बजेट पास ग¥यो । जसमध्ये उसको आन्तरिक श्रोत १ करोड ६४ लाख १० हजार ९९० रुपैयाँ मात्रै थियो ।