SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ०१:४३ AM · 1 मिनेट पढाइ

फरार प्रतिवादीहरू प्रहरीको फन्दामा

बुटवल,  ०२ साउन ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका र लामो समयदेखि फरार सूचिमा रहेका फरार प्रतिवादी पक्रने क्रममा तीव्रता दिएको पाइएको छ । ती अभियुक्तहरूलाई पक्राउ गरी सजाय भुक्तान गर्न कारागार चलान गरेको प्रहरीको भनाइ छ ।