स्पेसएक्सले सेप्टेम्बर २२ मा पहिलोपटक स्टारशिपलाई कक्षमा पुर्याउने प्रयास गर्ने
स्पेसएक्सले आफ्नो विशाल रकेट स्टारशिपको १४औँ परीक्षण उडान गर्न तयारी गरेको छ। कम्पनीले मंगलबार घोषणा गरेअनुसार यसपटक पहिलोपटक यसको माथिल्लो चरणलाई पृथ्वीको कक्षमा पुर्याउने प्रयास गरिनेछ।
