SHARE
टेक्नोलोजी खबर · बिहीबार १ असो २०८३ ०१:५८ AM · 1 मिनेट पढाइ

एआई च्याटबोटले मानिसले नबुझ्ने गोप्य भाषा बनाए: रिपोर्ट

केही अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) मोडलमा गरिएको एक प्रयोगले अनौठो व्यवहार देखाएको छ। स्वायत्त एआई एजेन्टहरूले आफैँ नयाँ शब्द, छोटकरी रूप र अर्थ बनाउन थालेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर