स्वास्थ्यसँगै पर्यटन प्रवर्द्धनमा साइक्लिङ
बुटवल, ०२ साउन । भैरहवाका जनक रानासंग साइकल नाता गहिरो छ । साइक्लिङ उनलाई परिवार आफन्तभन्दा प्यारो लाग्छ । उनी बिहान सबेरै साइकल चलाउँछन् । उमेरले ५४ वर्ष पुगेका रानाको साइक्लिङ गर्ने दैनिकी बनेको छ । प्रत्येक दिन बिहान भैरहवाबाट साढे चार बजे बुटवल आउँछन् । साथीहरूसँग चिया पिएर फेरि साइकलमा नै भैरहवा फर्कन्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
