SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ०३:०४ AM · 1 मिनेट पढाइ

विषालु सर्पको जोखिम र सतर्कता 

रुपन्देहीको तिलोत्तमामा एकै घरबाट २३ वटा गोमन सर्पको उद्धार गरिएको घटनाले गर्मीको मौसममा होसियारी अपनाउनु पर्ने देखिएको छ । विश्व सर्प दिवस मनाउँदै गर्दा बाहिरिएको यो खबरले सबैलाई सचेत हुनुपर्ने पाठ सिकाएको छ । संयोगले आज विश्व सर्प दिवस पनि हो । तराईमा गोमन, करेत नै विषालु सर्प मानिनछन् । यिनै सर्पको बिगबिगी बढ्दो छ ।