समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ स्याटेलाइट अन्तरिक्षमा
चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई३ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गर्दै नौवटा स्याटेलाइटलाई निर्धारित अन्तरिक्ष कक्षमा पठाएको छ।