राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफलर केन्द्र नबनाउन अभियान
लमही, ०२ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल केन्द्र बनाएर घोराहीवासी बिमितलाई सिधा सेवा लिन अवरोध सिर्जना भएको भन्दै सिनेट सदस्य बलिभद्र रानाले स्वास्थ्य मन्त्रालयमा पुगेर तत्काल निर्णय गर्न आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
