यस्ता छन् अन्तरिम सरकारको मन्त्रिपरिषदका १९ निर्णयहरू
काठमाडौं : सरकारले असोज ९ गते बसेको मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारले विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमार्फत प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
