SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ०५:०९ AM · 1 मिनेट पढाइ

नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा

काठमाडौं, २ साउन ।  आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण पेटसम्बन्धी समस्या सामान्य बन्दै गएको छ । त्यसमध्ये पनि पेट सफा नहुँदा मानिसहरु समस्यामा परेका छन् । यो समस्या समय संगै कब्जियतको कारण बन्छ ।