त्रिकोणात्मक टी–२० शृङ्खला : जिम्बाब्वे र न्युजिल्यान्ड आज आमनेसामने
काठमाडौं, २ साउन। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेल आज जिम्बाब्वे र न्युजिल्यान्डबीच हुँदैछ। नेपाली समयअनुसार खेल बेलुकी ४:४५ बजे जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ। शृङ्खलाको पहिलो खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकामाथि २१ रनको सानदार जित दर्ता गर्दै आत्मविश्वासपूर्ण सुरुआत गरेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
