SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० भौ २०८३ १०:४६ PM · 1 मिनेट पढाइ

अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको मागले दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर उच्च रहेपछि दक्षिण कोरियाको अगस्ट महिनाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर