SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० भौ २०८३ ०८:४७ PM · 1 मिनेट पढाइ

ट्रम्प र सीले एआई सुरक्षामा सहमति जनाए नोबेल शान्ति पुरस्कार जित्न सक्छन्ः अल्टम्यान

ओपनएआईका प्रमुख साम अल्टम्यानले डोनाल्ड ट्रम्प र सी जिन पिङ भेटवार्ताका क्रममा एआई सुरक्षाका लागि कदम चाल्ने सहमति गरेमा उनीहरुले नोबेल शान्ति पुरस्कार पाउन सक्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर