SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० भौ २०८३ ०७:४७ PM · 1 मिनेट पढाइ

ओपनएआईले ३० करोड डलरमा खरिद गर्यो स्मार्टफोन क्यामरा निर्माता ग्लास इमेजिङ

ओपनएआईले ३० करोड डलरभन्दा बढी रकममा स्मार्टफोन क्यामेरा निर्माता ग्लास इमेजिङ खरिद गरेको वाल स्ट्रिट जर्नलले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर