SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० भौ २०८३ ०५:४७ PM · 1 मिनेट पढाइ

ल्यारी एलिसनले रद्द गरे ७.५ अर्ब डलरसम्मको ओर्याकल सेयर बिक्री योजना

ओर्याकलले शनिबार कम्पनीका सहसंस्थापक तथा कार्यकारी अध्यक्ष ल्यारी एलिसनले ५ करोडसम्म ओरेकलका सेयर बिक्री गर्ने योजना रद्द गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर