SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० भौ २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

मेक्सिकोको पहाडी क्षेत्रमा गोप्य क्रिप्टो माइनिङ फार्म, लागुऔषध कार्टेलको आर्थिक गतिविधिको केन्द्र भएको आशंका

मध्य मेक्सिकोका हरियाली पहाडमा कमै मानिस हिँडडुल गर्ने ग्राभेल सडकको छेउमा एउटा गोप्य क्रिप्टोकरेन्सी फार्म सञ्चालनमा थियो। त्यहाँ ठूलो आवाजमा मेसिनहरू चलिरहेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर