SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० भौ २०८३ ०३:११ PM · 1 मिनेट पढाइ

एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासको गति केही सुस्त बनाउनुपर्ने उद्योगका प्रमुखहरूको चेतावनीपछि सोमबार अमेरिकी सेयर बजारका प्रमुख सूचकहरू घटेर बन्द भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर