SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० भौ २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

पब्जी मोबाइल गेमिङको साउथ एसिया फाइनल काठमाडौंमा आयोजना हुँदै

नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पिएमजीओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ। भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर