कमैया मुक्ति घोषणाको २५ वर्ष: पुनर्स्थापनाको काम अझै अधुरो
काठमाडौं, २ साउन। कमैया मुक्तिको घोषणाको २५ वर्ष पूरा भएको छ, तर यस अवधिमा पनि धेरै मुक्त कमैयाहरू पुनर्स्थापना प्रक्रियाको पर्खाइमा छन्। २०५७ सालको साउन २ गते सरकारले औपचारिक रूपमा कमैया मुक्तिको घोषणा गरेको थियो, तर आर्थिक, सामाजिक र राजनीतिक दृष्टिकोणबाट उनीहरूको अवस्था अझै सुधारिएको छैन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
