एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्वतयारीमा जोड
कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न अस्ट्रेलियामा पूर्वचेतावनी प्रणाली विकास गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायको प्रमुखले बताएका छन्।
