SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० भौ २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

अब एटीएमबाट १ सय रुपैयाँका नोट पनि पाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम मेसिनबाट १ सय रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर