सगरमाथाको सौन्दर्यदेखि जलवायु संकटसम्म, हङकङमा ‘रोड टु एभरेस्ट’
काठमाडौँ / सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को हङकङमा विशेष प्रदर्शन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
