SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० भौ २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

प्रतिबन्धित भेपसहित चारजना पक्राउ

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रतिबन्धित विद्युतीय चुरोट (भेप)को भण्डारण तथा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर