SHARE
अर्थ-डबली · मङगलबार ३० भौ २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

गोर्खाल्यान्डको ३८ वर्षको सम्झौता र विवाद

दार्जिलिङमा गोर्खाल्यान्डको मागलाई लिएर भएको पहिलो चरणको आन्दोलन सन् १९८८ मा सम्झौतासँगै टुंगिएको थियो । तर त्यो समाधान दीर्घकालीन हुन सकेन ।