SHARE
अर्थ-डबली · मङगलबार ३० भौ २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि एक करोड ७१ लाख सहयोग

पाल्पा / भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यहाँका स्थानीय तहले रु एक करोड ७१ लाख ३१७ सहयोग गर्ने निर्णय गरेका छन्