SHARE
अर्थ-डबली · मङगलबार ३० भौ २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

ऊर्जा उद्यमी बटु लामिछाने एफएनसीसीआईको ऊर्जा समिति सभापतिमा मनोनीत

काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ।