SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० भौ २०८३ ०२:४६ AM · 1 मिनेट पढाइ

सामसङ र एसके हाइनिक्सद्वारा विद्युत् आपूर्तिका लागि केप्कोको १९ अर्ब डलर अग्रिम भुक्तानी प्रस्ताव अस्वीकार

दक्षिण कोरियाका प्रमुख सेमिकन्डक्टर निर्माता सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले विद्युत् आपूर्तिका लागि २५ ट्रिलियन वन (करिब १८.७ अर्ब अमेरिकी डलर) अग्रिम भुक्तानी गर्नुपर्ने प्रस्ताव अस्वीकार गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर