SHARE
अर्थ-डबली · मङगलबार ३० भौ २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

हुलाकमार्फत मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्च अदालतको रोक

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि मेल–इन मतदानमा प्रतिबन्ध लगाउने प्रयास तत्काल कार्यान्वयन गर्न नपाउने निर्णय गरेको छ ।