SHARE
अर्थ-डबली · मङगलबार ३० भौ २०८३ ०४:२० AM · 1 मिनेट पढाइ

कालीमाटी बजारमा आज तरकारी तथा फलफूलको भाउ कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।