SHARE
अर्थ-डबली · मङगलबार ३० भौ २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

प्रयोगविहीन जमिनमा सुन्तलाखेती, भोजपुरका किसानको आम्दानी बढ्दै

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।