SHARE
अर्थ-डबली · मङगलबार ३० भौ २०८३ ०३:५६ AM · 1 मिनेट पढाइ

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको मणिबराही युवा क्लबले मेला सञ्चालन गरेर बचत भएको रु २० लाखभन्दा बढी रकम पर्यटन विकासमा परिचालन गरेको छ ।