SHARE
अर्थ-डबली · मङगलबार ३० भौ २०८३ ०२:०४ AM · 1 मिनेट पढाइ

पुँजी बजार सुधारका लागि अर्थमन्त्रालयले देखाएको यी कार्ययोजनाले के भनेको छ ?

अर्थ मन्त्रालयले धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ।