SHARE
टेक्नोलोजी खबर · सोमबार २९ भौ २०८३ ११:४७ PM · 1 मिनेट पढाइ

अमेरिकी राष्ट्रपति ट्रम्पले भने- एआईबारे बढाइचढाइ गरिएका चिन्ता फैलाउनेहरु ‘नकारात्मक शक्ति’ हुन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार कृत्रिम बुद्धिमता (एआई) का आलोचकहरूले नहुने घटनाका सम्भावित अवस्था प्रस्तुत गरेर चिन्ता बढाइरहेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर